यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११३.१२ र बिक्रीदर ११३.७२ रुपैयाँ रहेको छ । यसैगरी युरो एकको खरिददर १२५.८८ र बिक्रीदर १२६.५४ रुपैयाँ रहेको छ भने पाउण्ड एकको खरिददर १४६.९७ र बिक्रीदर १४७.७५ रुपैयाँ रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१.७ र बिक्रीदर … Continue reading यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर